काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।