×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलामा २६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबा भएको थियो । चाँदी आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस्