×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला

झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । ब्यारेकमा झृुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।

डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको झापाका एसपी मिलन केसीले बताए । उनी भोजपुरका स्थानिय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्