×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

मनाइयो बकर इद

मनाइयो बकर इद

काठमाडौँ ।  मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । 

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।  

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

प्रतिकृया दिनुहोस्