×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कार्यालयले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।  आज एक सूचना जारी गर्दै कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ । 

प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका नेपाली नागरिकले चैत ११ गतेभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर चैत १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

11

प्रतिकृया दिनुहोस्