×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईको र्‍यालीका कारण उपत्यकामा जाम

मेडिकल व्यवसायी दुर्गा प्रसाईको र्‍यालीका कारण उपत्यकामा जाम

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको छ । र्‍याली किन के लागि भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ ।

उक्त र्‍यालीका रकाण सर्वसाधारणलाई बाटो हिड्न सकस परेपनि प्रहरीले भने केही समयमै बाटो खुलाएको छ ।

प्रतिकृया दिनुहोस्