×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पेप्सीकोलामा मध्यराति ८ गाडी तोडफोड

पेप्सीकोलामा मध्यराति ८ गाडी तोडफोड

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा गएराति करिब १ बजेतिर ८ वटा गाडीमा तोडफोड भएको छ। 

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। 

तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्। 

प्रतिकृया दिनुहोस्