×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

सुनसरी- १ मा रास्वपाको शुरुवाती अग्रता, हर्क साम्पाङ पछाडी

सुनसरी- १ मा रास्वपाको शुरुवाती अग्रता, हर्क साम्पाङ पछाडी

फाल्गुण २२, २०८२

काठमाडौँ । सुनसरी- १ को मतगणनाको प्रारम्भिक अपडेट आएको छ । यस क्षेत्रमा रास्वपाकी गोमा तामाङले शुरुवाती अग्रता हासिल अग्रेकी छन् । तामाङले ४६१ मत प्राप्त गरेकी छन् । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १५४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा अहिलेसम्म ९२४ मत गणना गरिएको छ भने सदर मत ८८७ र ३७ मत बदर भएका छन् ।

सबै पढ्नुहोस