×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

बूढीगण्डकी बाढीका कारण जोखिममा परेका ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढीका कारण जोखिममा परेका ६ जनाको हवाई उद्धार

असोज २५, २०८३

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनालाई हवाई उद्धार गरिएको छ । प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरो जोखिम क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी गराएका हुन् । प्रधानमन्त्री शाहले लेखेका छन्, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ ।

सबै पढ्नुहोस