×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

भदौ ८, २०८३

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ। राति १ बजेको समयमा ताजाँकोट गाउँपालिका कार्यालय आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको डीएसपी शंकर खडकाले बताए । गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने डीएसपी खडकाले बताए। स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा आएको खडकाको भनाइ छ

सबै पढ्नुहोस