×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

पछिल्लो बाढी प्रभावित स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

पछिल्लो बाढी प्रभावित स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

असोज २३, २०८३

काठमाडौं । सरकारले ८ देखि ११ असोजसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई  ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तो घोषणा गरेसँगै यी क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुर्‍याउन सहज हुनेछ ।

सबै पढ्नुहोस