×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

नेपाल पर्यटन बोर्डले ल्यायो १ अर्ब ७० करोडको बजेट

नेपाल पर्यटन बोर्डले ल्यायो १ अर्ब ७० करोडको बजेट

असोज २२, २०८३

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ प्रतिशत मात्र थियो । यस वर्ष गत विनियोजन भन्दा ११ करोड बढी आकारको बजेट आएको छ । आव २०८१/८२ मा भने बोर्डले १ अर्ब १६ करोड रुप

सबै पढ्नुहोस