सिन्धुली–२ : कार्की, दाहाल र थापाबीच रोचक प्रतिस्पर्धा हुने सम्भावना
पुस २८, २०८२सिन्धुली । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा प्रमुख राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गरेका छन्, जससँगै चुनावी माहोल तातिन थालेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले वरिष्ठ नेता राम कार्कीलाई सिन्धुली–२ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ। बौद्धिक क्षमता र वाकपटुताका लागि परिचित कार्की यसअघि २०४८ सालमा संयुक्त जनमोर्चा, नेपालबाट निर्वाचन
सबै पढ्नुहोस