पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स
पुस २५, २०८२काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह ८ खर्ब ७० अर्ब पुगेको छ। मंसीर महिनामा गत वर्षको सोही महिनाको तुलनामा ३५.६ प्रतिशतले रेमिट्यान्स बढेको तथ्यांक हालै राष्ट्र बैंकले सार्वजनिक गरगेको छ । देशमा रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगारको खोजीमा विदेशिदा रेमिट्यान्स रकम हरेक महिना चुलिँदै गएको छ । २०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ क
सबै पढ्नुहोस