×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

१९ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ५२ करोड 

१९ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ५२ करोड 

पुस ६, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २ हजार ५ सय ९५ दशमलव १० विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन

सबै पढ्नुहोस