एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
मङ्सिर २८, २०८२काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतवार बिहान बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३
सबै पढ्नुहोस