×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

मङ्सिर २, २०८२

काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनमा सुब्बाले अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरे । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाए । महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भए । उनले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गरे । लामिछानेले १५२ मत पाउँदा नेपालीले १२५ मत पाए । सचिवमा युवराज गिरी निर्वाचित भएका छन्

सबै पढ्नुहोस