×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राष्ट्रिय सभा निर्वाचन : ४ सिटमा नेकपाको दाबी

राष्ट्रिय सभा निर्वाचन : ४ सिटमा नेकपाको दाबी

पुस २२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल हुँदा ४ सिट पाउनुपर्ने दाबी गरेको छ । नेकपाका नेताहरू परामर्श बैठकमा छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल चलेको ब्रिफिङ गरेका छन् ।

सबै पढ्नुहोस