प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबिच एकता गर्न ६ बुँदे सहमति
पुस १८, २०८२काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबिच एकता गर्न ६ बुँदे सहमति भएको छ । देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लैजान लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणलाई आत्मसात गर्दै समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धतासहित दुवै पक्षबिच शुक्रबार सहमति भएको हो । सहमति अनुसार जेनजी जनआन्दोलनको अपनत्व लिँदै सम्पूर्ण सहिद तथा घाइते परिवारका माग सम
सबै पढ्नुहोस