२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
कार्तिक १३, २०८२काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २ सय ८३ मेगावाट विद्युत् निर्यातका लागि दिइएको स्वीकृति नवीकरण गरिदिएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी
सबै पढ्नुहोस