सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड
असोज २३, २०८२काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ७० रुपैयाँ बढेर प्रतितोला तिन हजार २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस