×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

ब‌ैशाख २८, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १२.५३ अंकले घटेको बजार २६४९.११ बिन्दुमा झरेर रोकियो । यो ०.४७ प्रतिशत गिरावट हो । आइतबार कुल ३ सय धितोपत्रको ८८ हजार ९ सय ५५ कारोबारबाट २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भएको छ । आज १० अर्ब २० करोड २७ लाख १ हजार ३ सय ४४ रुपैयाँ बराबर कारोबार भएको छ । आइतबार होटल र पर्यटन उपसूचकमा उछाल देखिए पनि अन्य उपसूचक भने बढ्न सकेनन् । होटल

सबै पढ्नुहोस