×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु

माघ ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म चल्ने छ । उम्मेदवारी दर्ता अनलाइनमार्फत् भइरहेको अखिल क्रान्तिकारीका फ्र्याक्सन इञ्चार्ज हिमाल शर्माले जानकारी दिए । नयाँ कार्यसमिति चुन्न उम्मेदवारहरुबीच माघ १२ गते निर्वाचन गर्ने तालिका छ । गत असोज १० दे

सबै पढ्नुहोस