ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्यो
फाल्गुण २७, २०८१काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जा
सबै पढ्नुहोस