आज पनि बढ्यो सुनको मुल्य, चाँदी स्थिर
मङ्सिर ६, २०८१काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस