क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
कार्तिक २४, २०८१बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । साथै, अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला
सबै पढ्नुहोस