गोलभेँडाको भाउ बढ्यो, होलसेलमै किलोको १२०
मङ्सिर ५, २०८२काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गोलभेँडाको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज १ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै बिहीबार प्रतिकिलो ८१ रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको भाउ आज प्रत
सबै पढ्नुहोस