×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

देशभरि २ लाख हेक्टरमा रोपाइँ बाँकी

देशभरि २ लाख हेक्टरमा रोपाइँ बाँकी

साउन १२, २०८३

काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभरि अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको तथ्यांकले देखाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्यांक अनुसार देशभरि कुल धानखेती हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टरमा रोपाइँ हुन सकेको छैन । हालसम्म देशभरि ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर क्षेत्रफल अर्थात् ८५.७२ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

सबै पढ्नुहोस