हरियो धनियाँ र पुदिनाको मूल्य घट्यो
साउन २२, २०८२काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँ र पुदिनाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार हरियो धनियाँ र पुदिनाको मूल्य घटेको देखाएको हो । बिहीबार धरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ र पुदिनाको मूल्य थोकमा प्रतिकिलो ३७ रुपैयाँ घटेको हो । बुधबार पुदिनाको थोक मूल्य किलोको २ सय ६५ रुपैयाँ थियो ।आज बिहीबार भने पुदि
सबै पढ्नुहोस