×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

गण्डकी

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

भदौ २५, २०८१

काठमाडौँ । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय निर्माण र सञ्चालनमा कोरिया अन्तर्राष्ट्रिय नियोग (कोइका)ले सघाउने भएको छ । कोइकाले करिब डेढ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने गरी सम्झौता भएको गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार १ अर्ब ४० करोड सहयोग गर्न कोइका तयार भएको छ ।  काइकाको नेपाल स्थित कन्ट्री डाइरेक्टर सहितको टोलीले शिक्षालय निर्माण स्थलको स्थलग

सबै पढ्नुहोस