गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खादा फाइदै फाइदा
चैत २४, २०८१काठमाडौँ । गर्मी ऋतु सुरु भइसकेको छ। गर्मीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नु पर्छ। वास्तवमा, गर्मीमा धेरै रोगहरूले हामीलाई घेर्न सक्छन्। यस्तो अवस्थामा शरीरलाई बढी पोषणको आवश्यकता पर्दछ। मानिसहरूले आफ्नो खानामा रसिलो फलफूल र मौसमी तरकारीहरू समावेश गर्छन्। यसबाट उनीहरूले केही हदसम्म आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छन्। गर्मी
सबै पढ्नुहोस