जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध

अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध

भदौ १३, २०८२

जनकपुरधाम । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे ।

सबै पढ्नुहोस