×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

ढल्केबरमा किसान आन्दोलनका शहीद मुंगालाल र मोहनको शालिक अनावरण

ढल्केबरमा किसान आन्दोलनका शहीद मुंगालाल र मोहनको शालिक अनावरण

जेठ ६, २०८२

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर चोकमा किसान आन्दोलनका शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ । मंगलबार शहीद द्वय महतोको ४६औं स्मृति दिवसको अवसरमा नगरपालिकाका मेयर महेन्द्र महतो, नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा शालिक अनावरण र सभाहल उद्घाटन गरिएको हो ।

सबै पढ्नुहोस