कम्बोडियाबाट पक्राउ गरिएका ज्योति बहादुर भण्डारी संग दुई-दुई वटा नागरिकता र राहदानी
असार ५, २०८२काठमाडौँ । कम्बोडियाबाट पक्राउ गरिएका ज्योति बहादुर भण्डारीविरुद्ध प्रहरीले नागरिकता र पासपोर्ट किर्ते गरेको कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते सम्बन्धी कसुरमा पनि अनुसन्धान थालिएको सीआईबीका एआईजी चन्द्रकुवेर
सबै पढ्नुहोस