विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि युवा संघका कार्यकर्ताले गरे हातपात, कार्यकक्ष तोडफोड
चैत ११, २०८१काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको छ । मंगलबार बिहान १० बजेको समयमा ३५र४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यलय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड भएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘‘कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशका सम्मानीय प्रधानमन्त्रीलाई अवैध किसिमको गाली गलोज अपशब्द अपलोड गरिएको हुँदा देशको गरिम
सबै पढ्नुहोस