×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

असोज ८, २०८१

काठमाडौं । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले हातपात गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्। उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन्। सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस विज्ञ विनोद परियारले जान

सबै पढ्नुहोस