टेरामक्स खरिद प्रकरण : मोहन बस्नेत मुछिएको मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश
पुस १३, २०८२काठमाडौँ । टेरामक्स खरिद प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतको आदेश झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले कांग्रेस नेता मोहनबहादुर बस्नेतसमेत जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्चको आदेश पेस गर्न भनेको हो । बस्नेतमाथि सञ्चारमन्त्री हुँदा उनीसहितले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम
सबै पढ्नुहोस