काठमाडौं–४ मा ८७ वर्षीय आचार्यले दिए स्वतन्त्र उम्मेदवारी
माघ ६, २०८२काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय वृद्धले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन कार्यालय पुगेर ८७ वर्षीय मदनदेव आचार्यले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्र यसअघि नेपाली कांग्रेसबाट गगन थापाले जित्दै आएको क्षेत्र हो । गगनले यसपटक निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ मा उम्मेदवार बनेका छन् । कांग्रेसले भने यो क्षेत्रमा सचिन तिमल्सिनालाई
सबै पढ्नुहोस