×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाको समानुपातिक सूचीबाट हट्यो पञ्चा सिंहको नाम

नेकपाको समानुपातिक सूचीबाट हट्यो पञ्चा सिंहको नाम

पुस २८, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीबाट पञ्चा सिंहको नाम हटेको छ । सिंहका अनुसार उनको नाम खस आर्य महिला समूहको क्रमसंख्या चार मा थियो । पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन तथा एकता प्रक्रियामा सामेल भएका अन्य राजनीतिक घटकहरूको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पार्टीले आफ्नो नाम बन्दसूचीबाट हटेको उनले जानकारी दिइन् । ‘पार्टीको सांगठनिक निर्णय र आवश्यकता बमोजिम परिमार्जित सूची निर्वाचन आयोगम

सबै पढ्नुहोस