‘बुढाहरुको पार्टी’ भन्नेले प्रचण्डसँग ‘मर्निङ वाक’ गरेर देखाउन् : भीम रावल
मङ्सिर १५, २०८२विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन् । सोमबार नेपाली कम्युनिष्ट पार्टीले विराटनगरमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले गत भदौ २४ गतेको घटना र वर्तमान राजनीतिक अवस्थालाई लिएर ओलीको आलोचना गरेका हुन् । रावलले केपी ओलीले आफ्नो
सबै पढ्नुहोस