नेपाली कम्युनिस्ट पार्टीमा थप चार समूह समाहित
मङ्सिर ११, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा थप चार समूह समाहित भएका छन् । बिहीबार एक समारोहकाबिच जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित भएका हुन् । चार समूह र नेपाली कम्युनिस्ट पार्टीबिचको एकता घोषणा कार्यक्रम आज राष्ट्रिय सभागृहमा भएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीको राजेन्द्र श्रेष्ठ लगायत अन्य समूह नेकपामा समाहित
सबै पढ्नुहोस