उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै
मङ्सिर १७, २०८२काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ । काठमाडौंको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु हुनेछ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ । पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ । पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको
सबै पढ्नुहोस