माओवादी केन्द्र लगायत पाँच कम्युनिस्ट पार्टीहरूले इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने
असार २१, २०८२काठमाडौँ । नेकपा माओवादी केन्द्र लगायत पाँच कम्युनिस्ट पार्टीहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् । माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका
सबै पढ्नुहोस