कुलिङ पिरियडमा गडबडीबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा
असार २३, २०८२काठमाडौं । संघीय निजामतीे विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ । सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरे । सभामुख घिमिरले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिको संयोजक नेपाली कांग्रेसका सांसद
सबै पढ्नुहोस