संसदमा माओवादी र एकीकृत समाजवादीले मागे निजामती विधेयक
असार ५, २०८२काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । अघिल्ला दिनमा जस्तै बिहीबारको बैठकमा पनि राप्रपाले बैठक बहिस्कार गर्यो भने रास्वपाका सांसदहरू बेल घेराउ गर्दै सभामुखको आसनअघि पलेँटी कसेर बसे । सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेक
सबै पढ्नुहोस