राप्रपाले संसद बैठकको १ दिनको भत्ता नलिने
असार २, २०८२काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ दिनको संसद बैठक भत्ता नलिने घोषणा गरेको छ । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत्त प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् । राप्रपाले असार १ गते प्रतिनिधि सभाको बैठक बहिष्कार गरेक
सबै पढ्नुहोस