यस्ता छन् राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखेका १६ संशोधन प्रस्ताव
साउन ९, २०८२काठमाडौँ । राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् । नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ । एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख छ । प्रमु
सबै पढ्नुहोस