आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै
साउन १२, २०८२काठमाडौँ । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार( १. कानुन, न्याय तथा मानव अधिकार समिति दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ। २. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बिहान १० बजे सुरु हुने
सबै पढ्नुहोस