×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

ब‌ैशाख १५, २०८२

काठमाडौं । संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची छ ।

सबै पढ्नुहोस