×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

ब‌ैशाख २८, २०८२

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार हेर्दाहेर्दैमा राखिएको छ । पछिल्ला सुनुवाइमा रिटमाथि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।  गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो। 

सबै पढ्नुहोस